

























































बिश्वव्यापी माहामारीको रूपमा फैलियको कोरोना भाईरसको बारेमा कतै केहि समस्या देखियमा नेपाल सरकारले व्यवस्दा गरेको सम्पर्क फोन नं● NTC 1115 ^^^^^^^^^^^^^^^^^^^^^^^^^^^ March26th,2020 चैत्र 13,2076 On Lock Down of KOVID-19 ☆☆☆☆☆☆☆☆☆☆ केहि लेखेजस्तो गरौं, केहि देखे जस्तो गरौं, कैहि हेरे जस्तो गरौं, केहि पढे जस्तो गरौं, चिन्तन मननमा रमौं, केहि काम गरेरै रमौं, नाँचे जस्तो गरौं, हाँसे जस्तो गरौं, हाँस्ने रमाऊने कोशिस गरौं, हँसाऊने कोशिस गरौं, र मा इ लो ब ना ऊँ, सुचनाहरु विश्लेषण गरौं, त्यस्को सकरात्मक पक्षको अध्ययण गरौं, आफुलाई खुशी राखौं, अरुलाई खुशी बनाउने प्र याश गरौं, यसरीनै समयको सदुपयोग गरौं। ****************************